रसुवा । रसुवामा भोटेकोशीको झोलुङ्गे पुल मर्मत नहुँदा पैदल यात्रीहरुलाई आवतजावत गर्न समस्या भएको छ । २०७२ सालको भूकम्पले क्षति पुगेको रसुवाको बृद्घिम र थुमन जोड्ने भोटेकोशीको झोलुङ्गे पुल अहिलेसम्म पनि मर्मत नहुँदा पैदल यात्रीहरुलाई आवतजावत गर्न कठिन भएको हो । रसुवाको गोसाँईकुण्ड गाँउपालिका वडा नम्बर १ र ३ जोडने झोलुङ्गे पुल ४० महिनासम्म पनि…