Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


हिमआँधीमा परेर मृत्यु भएकाहरुको उद्धारमा समस्या

म्याग्दी । म्याग्दीको गुर्जा हिमालको आधार शिविरमा हिम आँधीमा परेर मृत्यु भएकाहरुको उद्धारमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–१ मा रहेको गुर्जा हिमाल आरोहण गर्न गएका ९ जनाको मृत्यु भए पनि उनीहरुको शव ल्याउन नसकिएको हो । खराव मौसमका कारण हेलिकोप्टर बस्न नसक्दा मृतकको शव ल्याउन समस्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।…