Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


राष्ट्रपतिद्वारा प्राकृतिक विज्ञान संग्रहालयको अवलोकन

काठमाडौं, असोज २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको स्वयम्भूस्थित प्राकृतिक विज्ञान संग्रहालयको शनिबार अवलोकन गरेकी छन् । विश्व विपद् न्यूनीकरण दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले प्राकृतिक विज्ञान संग्रहालयको उद्यानमा वृक्षरोपणसमेत गरिन् । उनले बहुमूल्य बोधिचित्तको विरुवा रोपेकी थिइन् । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संग्रहालयलाई केवल जीवजन्तु र बोटविरुवाको संकलन हुने थलोकारुपमामात्र…