Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


७० प्रतिशत हिंसाको कारक मदिरा : गृहमन्त्री

काठमाडौं, असोज २६ । गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने लागुऔषध सेवन, मदिरा सेवन र महिला तथा बालबालिका हिंसाको रोकथामका लागि अभियानको खाँचो रहेको बताएका छन् । गृह मन्त्रालयले शुक्रबार राजधानीमा आयोजना गरेको ‘लागुऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा र ट्राफिक व्यवस्थापन’सम्बन्धी अन्तरक्रियामा उनले विकास र समृद्धिको बाधक हिंसा निस्तेज बनाउन जरुरी रहेको बताए…