पाल्पा, असोज २६ । कतै गाउँपालिकाले करोडौं मूल्य तिरेर कार्यालयका लागि जग्गा किनिरहेका छन् भने कतै करोडौं मूल्य पर्ने जग्गा स्थानीयले निःशुल्क रुपमा उपलब्ध गराइरहेका छन् । पाल्पाको तिनाउँ गाउँपालिकाकाका स्थानीयले कार्यालय स्थापनाका लागि जग्गा दान गरेका छन् । जग्गाको टुङ्गो लागेसँगै तिनाउँ गाउँपालिकाको केन्द्र दोभानमा पक्का भएको छ । तिनाउँ गाउँपालिका वडा नंं २…