Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


गलत काम गर्ने प्रहरी प्रमुख र जवान जोसुकैलाई पनि कारवाही हुन्छः महानिरीक्षक खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्र गलत काम गर्ने छुट कसैलाई नभएको बताएका छन् । ललितपुरको सातदोबाटोमा निर्माण भएको महानगरीय ट्राफिक प्रहरी भवनको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले गलत काम गर्ने प्रहरी प्रमुख र जवान जोसुकैलाई पनि कारवाही गर्ने चेतावनी दिए । गलत काम गर्नेहरु प्रहरी संगठनभित्र बस्न नसुहाउने उनको भनाई थियो…