Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


कामपाः एकै स्थानमा कार्यालय नहुँदा सेवाग्राहीलाई मर्का

शर्मिला पाठक  काठमाडौं, असोज २३ । कलंकीबाट घर निर्माण सम्पन्न प्रमाणपत्र लिन आएका हरि उप्रेती भूकम्पअघि काठमाडौं महानगरपालिकाको काम हुने स्थान राष्ट्रिय सभागृहमा गए । त्यहाँ उनलाई ‘सुनधाराको हरिभवनमा जानुस्’ भनियो । उनी हरिभवन जाँदा पनि उनको काम हुने सुरसार नभएपछि उनले सोधे । उनलाई ‘नक्शाको काम बबरमहलमा हुने’ भनियो । उप्रेती त्यसतर्फ लागे ।…