Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


नवरात्रमा विशेष पूजा गरिने छिन्नमस्ता मन्दिरको यस्तो छ ऐतिहासिक पक्ष (भिडियो)

शिवहरी भट्टराई सप्तरी, असोज २५ । नवरात्र सुरु भएसँगै सप्तरीको प्रसिद्ध छिन्नमस्ता मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । धार्मिक र ऐतिहासिक महत्वको यो मन्दिरमा दर्शन र पूजाअर्चना गरेमा सबै मनोकांक्षा पुरा हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ । प्राचीन किंवदन्तीअनुसार ११ औँ शताब्दीमा सिम्रौनगढका राजा शक्रसिंहदेवले गद्दी त्याग गरी सप्तरीमा गई बस्दा जंगल सफा…