Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


क्यानेडियन नागरिकले बनाइदिए ३२ लाख रुपैंयाँ बराबरको विद्यालय भवन

काठमाडौं । विनाशकारी महाभूकम्पमा परी क्षतिग्रस्त बनेको नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ को फुयाँल डाँडा रहेको बनदेवी प्राविको तीनकोठे पक्की भवन क्यानेडियन नागरिकहरुको सहयोगमा निर्माण गरी हस्तान्तरण गरिएको छ । क्यानेडिन नागरिकहरुको ३२ लाख बराबरको सहयोगमा निर्मित उक्त भवन सोमबार एक समारोहबीच हस्तान्तरण गरिएको हो । समारोहमा बोल्दै क्यानेडियन नागरिक रब टोनरले आफूहरुले यही विद्यालयबाट उत्पादित विद्यार्थी…