Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


महिलाले जन्माइन् मन्दिरमा शिशु

सप्तरी, मंसिर ४ । राजविराजस्थित राम मन्दिरमा मंगलबार साँझ एक महिलाले शिशु बालिका जन्माएकी छन् । स्वास्थ्य जाँच गराउन सदरमुकाम आएकी रुपनी गाउँपालिका–३, कटैयाका रामबाबु मुखियाकी श्रीमती इनरवती मलाहिनले मन्दिरमै शिशुलाई जन्म दिएकी हुन् । स्वास्थ्य जाँच गराएर घर फर्कनेक्रममा साथै आएकी जेठानी राजकुमारीले उनलाई एकै क्षण बस्न भन्दै किनमेल गर्न बजार गएकी थिइन् ।…