काठमाडौं, मंसिर ३ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको नेपाल इन्जिनियरिङ कलेजको विवादका विषयमा प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिले सोमबार दुवै पक्षसँग छलफल गरेको छ । सन्चालक समितिका सदस्यहरुबीच कलेज सामाजिक संस्थाकारुपमा सन्चालन गर्ने कि नाफामूलक संस्थाकारुपमा चलाउने भन्ने विषयको विवादले कलेज नै बन्द हुने अवस्था आएपछि समितिले दुवै पक्षलाई बोलाएर छलफल गरेको हो । सातजना…