Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


मोदीले दिएको चन्दन सोमबारदेखि पशुपतिनाथमा चढाइने

काठमाडौं, मंसिर २ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिएको श्रीखण्ड चन्दन हरिबोधिनी एकादशीका अवसरमा सोमबारदेखि चढाइने भएको छ ।  विसं २०७१ साउन १८ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि भारतीय प्रधानमन्त्री मोदीले दुई हजार ५०० किलोग्राम श्रीखण्ड चन्दन अर्पण गरेका थिए । पशुपतिनाथ र वासुकीनाथ मन्दिरलाई श्रीखण्ड…