Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


पूर्वउपसभामुखले नै छोरीसरह बुहारीलाई अन्माएपछि…

बाँके । सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएकी छन् । बुहारीले नै रोजेको बरका साथ विवाह गरी समाजलाई चुनौती दिँदै एकल बुहारीको इच्छाअनुसार विवाह गरी अन्माएकी हुन् । विसं २०७२ को महाभूकम्पमा…