उपेन्द्र खनाल तनहुँ, कात्तिक ३० । वेद र पुराण रचनाकार महर्षी वेदब्यासको जन्मस्थान तनहुँको दमौलीस्थित ब्यास क्षेत्रमा उल्लेख्य पर्यटक भित्रिन सकेका छैनन् । धार्मिक र ऐतिहासिक रुपमा महत्वपूर्ण मानिए पनि यस क्षेत्रको संरक्षण र प्रचारप्रसार नपुग्दा पर्यटकको आवागमन अपेक्षित रुपमा कमजोर देखिएको हो । हिन्दु धर्मका प्रमुख धर्मग्रन्थ चार वेद र अठार पुराणका रचनाकार मानिने…