Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


बैतडीको त्रिपुरासुन्दरीमा भब्य मेला

बैतडी । बैतडीको पर्यटकीय स्थल त्रिपुरासुन्दरी भगवती मन्दिरमा भव्य मेला सुरु भएको छ । सरकारले हालै घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्यमा पर्न सफल त्रिपुरासुन्दरी भगवती मन्दिरमा आजदेखि मेला सुरु भएको हो । दशरथचन्द नगरपालिका–८ स्थित त्रिपुरासुन्दरी भगवती मन्दिरमा लागेका जात्रा भर्न हजारौं मानिस सहभागी भएका छन् । त्रिपुरासुन्दरीको दर्शन गरे मनोकामना पूरा हुने, दुष्टको मानमर्दन…