Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


बालकोटमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर, मंसिर ६ । भक्तपुरको बालकोटमा गएराति ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास घर भइ हाल ललितपुरको चाँगाथली बस्दै आएका २४ वर्षीय मनोज पुर्वसांगी मगरको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारको क्रममा बीएण्डबी अस्पताल ग्वार्कोमा राति नै मृत्यु भएको हो । प्रहरीका अनुसार कौशलटारबाट बालकोटतर्फ जाँदै गरेको बा४ख…