Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं, मंसिर ६ । सरकारले विभिन्न कम्पनी र आयोजनाहरुलाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गत कात्तिक २९ गते र  मंसिर ३ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिएका हुन् । जसअनुसार रोबस्ट इनर्जी लिमिटेडले मिष्ट्री दाना…