Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


महेन्द्रनगरमा कर्फ्यु हटेसँगै जनजीवन सामान्य बन्दै

कन्चनपुर । कञ्चनपुरको महेन्द्रनगर पाँच दिनदेखि जारी कर्फ्यु हटेसँगै जनजीवन सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले गत शुक्रबारबाट पटक पटक गरी लगाएको कर्फ्यु आदेश अवस्था सामान्य बन्दै गएपछि आज बिहान ५ बजेबाट अर्को आदेश जारी नभएसम्मका लागि हटाएको हो । कर्फ्यु  हटेसँगै महेन्द्रनगर बजारमा समेत चहलपहल बढेको छ भने बन्द विद्यालय तथा कलेज…