Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

काठमाडौं । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । ‘लैंगिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ १६ दिने अभियान सुरु भएको हो । नेपालमा २०५४ सालदेखि महिला तथा बालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैंगिक…