Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा सुरु हुँदै, मोदी पनि आइपुगे

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास अर्थात बिमस्टेकको चौथो शिखर सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । दुई दिने शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरु काठमाडौं आउने क्रम जारी छ । सम्मेलनमा भाग लिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । उनलाई उपप्रधानमन्त्री तथा…