Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


घरको छतबाट खसेर महिलाको मृत्यु

नुवाकोट, भदौ १४ । घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट फोहर फाल्नेक्रममा बिहीबार विदुर नगरपालिका–१, ढुंगेकी ३० वर्षीया सिर्जना ढुंगानाको मृत्यु भएको हो । फोहर संकलन गर्ने गाडी आएपछि उनी फोहर फाल्न घरको छतमा चढेकी थिइन् । छतमा कुर्सीमा चढेर फोहर फाल्न खोज्दा ढुंगाना चिप्लिएर सडकमा खसेकी थिइन् । गम्भीर…