काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलनको मन्त्रिस्तरीय बैठक अहिले काठमाडौंमा बसिरहेको छ । बैठकले बिमस्टेक सदस्य राष्ट्रका विदेश सचिवको बैठकले अन्तिम रुप दिएको समझदारीपत्र अनुमोदन गर्ने छ । शिखर सम्मेलनले अनुमोदन गर्ने विद्युत्लाइन प्रशारणको अन्तरदेशीय मार्ग बिमस्टेक ग्रिड ईन्टरकनेक्सनको समझदारीपत्रमा सातै देशका विदेशमन्त्रीले थप छलफलपछि हस्ताक्षर…