२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कीर्तिविहारमा गजुर प्रतिस्थापन


0
Shares

काठमाडौं, मंसिर ९ । कीर्तिपुरको नयाँबजारस्थित कीर्तिविहारमा गजुर प्रतिस्थापन गरिएको छ ।

थाईल्याण्ड सरकारको सहयोगमा पुनर्निर्माण भईरहेको कीर्तिविहारमा गजुर राखिएको हो । थाईल्यान्डका विहाराधिपति सोमद्देज वानरातले गजुर प्रतिस्थापन गरेका हुन् ।

सो अवसरमा कीर्तिपुरका मेयर रमेश महर्जन, स्थानिय जनप्रतिनिधि र स्थानीयको सहभागिता थियो ।