डीबी विष्ट बझाङ, भदौ १५ । बझाङ जिल्लाका १२ वटा स्थानीय तहका प्रमुखहरुले आफुले गरेको कामप्रति आफैँ सन्तुष्ट नभएको बताएका छन् । आर्थिक बर्ष २०७४/०७५ को बार्षिक समिक्षा गोष्ठिमा गाउँपालिका तथा नगरपालिकाका प्रमुखहरुले एक बर्षभरी गरेका काम तथा गतिविधि सन्तोषजनक नभएको बताएका हुन् । विकास निर्माणका प्रयासहरु भइरहे पनि पहिलो बर्ष भएका कारण निकै चुनौती…