Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


प्रदेश–१ मा एकैदिन चारजनाले गरे आत्महत्या

विराटनगर, भदौ १५ । प्रदेश नम्बर–१ को सुनसरी, उदयपुर र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा एकैदिन चारजनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा उदयपुर, त्रिजुगा नगरपालिका–१, कङखोलाका ६१ वर्षीय लीलबहादुर विश्वकर्मा, ताप्लेजुङ, फुङ्लिङ नगरपालिका–३ का २० वर्षीय सन्तोष पालुङवा, सुनसरी, इटहरी उपमहानगरपलिका–८, भुर्कीका दिलीप सरदारको श्रीमती अन्दाजी ३२ वर्षीया आशा सरदार र सुनसरीकै धरान उपमहानगरपालिका–१३, सूर्यमार्गका…