Logo ८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026


बेगनास तालमा डुंगा पल्टँदा दुईजनाको मृत्यु, ६ बेपत्ता

प्रदीप पौडेल (इमेज) अपडेट: पोखरा, भदौ २३ । पोखराको बेगनास तालमा दुईओटा डुंगा पल्टँदा दुईजनाको मृत्यु भएको छ । अरु ६ जना बेपत्ता बेपत्ता छन् । उद्धार गरिएका पाँचमध्ये कृष्णकुमारी बजगाइँ र जमुना कँडेलको उपचारकाक्रममा मृत्यु भएको हो ।  तालमा डुबेर बेपत्ता हुनेहरुमा शंकर खनाल, शिव खनाल, रबिन खनाल, रन्जित गैरे, मनीषा कँडेल र प्राचीन पौडेल…