पोखरा । सेल्फी खिच्ने क्रममा पोखराको फेवातालमा खसेर एक जना बेपत्ता भएका छन । पोखरा घुम्न आएका काठमाडौंका रोशन श्रेष्ठ डुंगा सयर गर्दै तालको बीचमा पुगेर सेल्फी खिच्न लाग्दा खसेर बेपत्ता भएका हुन् । दिदी रोशनीसँग उनी पोखरा आएका थिए । सेल्फी खिच्नकै लागि उनले लाइफ ज्याकेट समेत फुकालेका थिए । अहिले प्रहरीको रेस्क्यु टिमले…