Logo ९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026


प्रधानन्यायाधीशका लागि सिफारिस ओमप्रकाश मिश्रको सुनुवाई सोमबार

काठमाडौं, भदौ २२ । संसदीय सुनुवाइ विशेष समितिले संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशका लागि सिफारिस ओमप्रकाश मिश्रको सुनुवाई सोमबार गर्ने भएको छ । समितिको आज बसेको बैठकले आइतबार उजुरीकर्तासँग छलफल गर्ने र सोमबार प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाइ गर्ने निर्णय गरेको हो । यसअघि संवैधानिक परिषदद्वारा सिफारिस गरिएका दिपकराज जोशीलाई सुनुवाइका क्रममा संसदीय समितिले अस्वीकृत गरेको थियो ।…