Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


तेह्रथुमको मादी मूलखर्क प्रहरी चौकीको भवन जीर्ण

तेह्रथुम । संखुवासभाको मादी नगरपालिका–१ स्थित चौकीबजारमा रहेको मादी मूलखर्क प्रहरी चौकीको भवन जीर्ण बनेको छ । भाडाको घरमा बस्दै आएको प्रहरी चौकी भूकम्पका कारण भत्किए पनि निर्माणमा कसैले चासो नदेखाउँदा जीर्ण बनेको हो । यही जीर्ण भवनमा बसेर प्रहरीले असुरक्षित रुपमा काम गर्नुपरेको छ । प्रहरी चौकीको आफ्नो भवन भने द्वन्द्वकालमा तत्कालिन माओवादीले ध्वस्त…