Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


निर्मला हत्याकाण्ड प्रकरणः कन्चनपुरमा टर्च बालेर प्रदर्शन

कञ्चनपुर । निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन माग गर्दै कञ्नपुरका महिला अधिकारकर्मीले टर्च बालेर सांकेतिक प्रदर्शन गरेका छन् । सोमबारदेखि धर्नासँगै प्रदर्शनमा उत्रिएको नागरिक संघर्ष समितिले आज तेस्रो दिन आज जिल्ला प्रशासनको मुख्य द्धारमा टर्च बालेर सांकेतिक विरोध जनाएका हुन । उनीहरुले देशमा न्याय हराएको भन्दै आफूहरुले टर्च बालेर न्याय जोख्ने प्रयास गरेको बताए ।…