Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


अपांगता भएकाहरुले न्यूनतम् मानवीय हैसियतसमेत नपाएको भन्दै खिन्नता

सुशनसर्जन रामदाम र रक्षा बज्राचार्य (इमेज) काठमाडौं, मंसिर १७ । २७औं अन्तर्राष्ट्रिय अपांगता दिवस सोमबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । अपागंता भएका व्यक्तिहरुको सशक्तिकरण र समानताको नारा उठिरहेका बेला नेपालमा भने अपागंता भएका व्यक्तिहरुले अधिकार त परै जाओस् मानवीय व्यवहारसमेत नगरिएको भन्दै चित्त दुखाएका छन् । नेपालमा सबै प्रकारका गरी ३० लाखको…