Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


समायोजन नहुँदासम्म सरुवामा रोक

काठमाडौं, मंसिर २५ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन सम्पन्न नभएसम्म सरुवासम्बन्धी कार्यलाई स्थगित गरेको छ । मन्त्रालयका उपसचिव अनिता निरौलाले कर्मचारी समायोजन सुरु भएकाले समायोजन नसकिँदासम्म सरुवासम्बन्धी कार्यलाई स्थगित गरेको जानकारी गराइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अध्यादेश स्वीकृत गरेकी थिइन् । मन्त्रालयले सरकारी सेवाका कर्मचारीको विवरण १५ दिनभित्र अद्यावधि गर्न…