उदयपुर । जंगली हात्तीको आक्रमणबाट उदयपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका–३ का ५० बर्षिय बुद्धिमान मगर छन् । कोसी टप्पु बन्यजन्तु आरक्षणबाट गाउं प्रवेश गरेको हात्तीको आक्रमणबाट गोठालो गएका मगरको घटनास्थलमै मृत्यु भएको हो । उनको शव कोसी टप्पुको लेमन ग्रास रोपियकने क्षेत्रमा फेला परेको थियो । उदयपुरमा केहि दिनदेखि…