काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संघीयता कार्यान्वयन चुनौतिपूर्ण रहेको बताएका छन् । २४ औं महानगर दिवस तथा महानगर महोत्सवको आज काठमाडौंमा उद्घाटन गर्दै उनले कानुन र अनुभव नहुँदा संघीयता कार्यान्वयन जटिल भएको बताए । उपप्रधानमन्त्री पोखरेलले काठमाडौं महानगरपालिकालाई सुन्दर बनाउनेतर्फ सरकार सचेत रहेको भन्दै सोच जस्तो काम हुन नसक्नुमा नगर प्रमुख मात्र एक्लै…