Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा

काठमाडौं, मंसिर २८ । ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरिएको छ । सातौं हस्तकला दिवसको अवसरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरिएको हो । कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले ललितपुर कला र सम्पदाको भण्डारको रुपमा रहे पनि संरक्षण हुन नसकेको बताए । उनले कला नगरी घोषणासँगै नेपालको अन्तर्राष्ट्रिय जगतमा महत्व र गौरव बढाएको बताए…