Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


पत्रकार महिलाहरुको अवस्था, चुनौती र अवसरबारे छलफल

बासुदेव बर्मा कपिलवस्तु, भदौ २४ । ‘संस्कृतिको जगेर्ना गरौं, तिजलाई सभ्य बनाऔं’ भन्ने मुल नाराका साथ पत्रकार महिलाहरुको अवस्था, चुनौती र अवसरका बारेमा कपिलवस्तुमा आइतबार वृहत अन्तरक्रिया कार्यक्रम गरिएको छ ।  वुद्धभुमि नगरपालिकास्थित ढेकरीमा आयोजित कार्यक्रमलाई उद्घाटन गर्दै शिवराज नगरपालिकाका उपमेयर शिवकुमारी थारुले पत्रकार महिलाहरुलाई पेशामा टिकाईरहन राज्यका हरेक निकायले अधिकतम हौसला र अवसर दिनुपर्ने…