Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


कला र संस्कृति नेपालको पहिचान : प्रधानमन्त्री

काठमाडौं, पुस २ । प्रधानमन्त्री केपी शर्मा ओलीले कला र संस्कृति नेपालको पहिचान भएको बताएका छन् । सोमबार आफ्नै सरकारी निवास बालुवाटारमा १५औं राष्ट्रिय ज्यापू दिवसको निम्तो बुझ्दै उनले कला र संस्कृतिको संरक्षणका लागि सरकारले सहयोग गर्ने बताए । संस्कृतिको क्षेत्रमा नेपाल अगाडि छ भन्दै प्रधानमन्त्री ओलीले संस्कृतिको संरक्षणमा जुट्न पनि सबैसँग आग्रह गरे ।…