Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


अटो रिक्सा : ट्राफिक व्यवस्थापनमा चुनौती (भिडियो)

रविन भट्टराई झापा, पुस ४ । व्यावसायिक रुपमा सञ्चालित अटो रिक्साको संख्या बढ्न थालेसँगै झापामा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ । साँघुरो सडक र अव्यवस्थित रुपमा चल्ने सवारीका कारण दुर्घटनाको जोखिम पनि बढेको छ ।  पछिल्लो समय झापामा अटो रिक्सा ठूलो संख्यामा भित्रिरहेका छन् । सडकको क्षमता कमजोर हुँदा मुख्य बजार र राजमार्गमा ट्राफिक ब्यवस्थापनमा…