Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


कर्मचारीले आन्दोलन तताउनुको अर्थ छैन : सन्चारमन्त्री (भिडियो)

काठमाडौं, पुस ५ । सरकारले कर्मचारी समायोजन अध्यादेशविरुद्धको कर्मचारीको आन्दोलनको औचित्य नरहेको बताएको छ । बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शंका र अनुमानको भरमा जाडो महिनामा आन्दोलन तताउनुको अर्थ नभएको बताए । मन्त्री र स्वकीयसचिवहरुले दोहोरो सुविधा लिएको पाइए छलफल गर्ने भन्दै उनले राज्यले दिएको सुविधालाई भ्रष्टाचार…