Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


दीपक मनाङे थुनामुक्त

काठमाडौं, पुस ६ । सर्वोच्च अदालतले दीपक मनाङे भनिने राजीव गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको हो । आदेशसँगै गुरुङ डिल्लीबजार कारागारबाट थुनामुक्त भएका छन् । रासस