Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


दुई वर्षभित्र धरहराको पुनःनिर्माण : प्रधानमन्त्री

काठमाडौं, पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई वर्षभित्र धरहराको पुनःनिर्माण गरिसक्ने दाबी गरेका छन् । १५औं राष्ट्रिय ज्यापू दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भूकम्पबाट ध्वस्त भएका विभिन्न सम्पदाहरुको पनि चाँडै नै निर्माण सक्ने बताए । प्रधानमन्त्री ओलीले इतिहासमा रानीपोखरीको यति धेरै बेहाल नभएको भन्दै चाँडै नै रानीपोखरीको पनि पुनःनिर्माण सक्ने…