Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


सिरहाको गोलबजार नजिक प्रेसर कुकर बम भेटियो

सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ मा सहायक सडक नजिक फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको श्री नयाँ गोरख गणको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । मुख्य बजार क्षेत्रदेखि दक्षिणतर्फ बस्ती नजिकै बम भेटिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । बम कसले र किन राख्यो भन्ने नखुलेपनि घटनास्थलबाट ‘स्वतन्त्र तराई निर्माण सेना’ को…