काठमाडौं, पुस ९ । क्रिसमस डेको पूर्वसन्ध्यामा क्रिस्चियन धर्मावलम्बीहरुले सोमबार ‘क्रिसमस इभ’ मनाइरहेका छन् । नेपालमा रहेका क्रिस्चियन धर्मावलम्बीहरुले पनि क्रिसमस इभ मनाइरहेका छन् । रेस्टुराँ तथा होटलहरुमा गएर खानपिन गरी इभ मनाउने चलन रहेको छ । नेपालका पर्यटकीय क्षेत्रका होटेल तथा रेस्टुराँहरुमासमेत क्रिसमसको सजावट गरिएको छ । डिसेम्बर २५ तारिखलाई क्रिस्चियनहरुले जिसस क्राइस्टको जन्मदिनकारुपमा…