Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


शिक्षा सेवाका कर्मचारी अध्यादेशको विरुद्धमा

काठमाडौं । स्थानीय तहमा खटिएका शिक्षा सेवा समुहका कर्मचारीले कर्मचारी समायोजन अध्यादेशको विरोध गरेका छन् । उनीहरुले सरकारले  एउटै जिल्लामा ९ जनासम्म उप सचिव पठाएको भन्दै विरोध गरेका हुन । शिक्षा मन्त्रालयले गत असोज २६ गते १ सय ६६ जना उपसचिवलाई सरुवा गरेको थियो । जसमा धेरै कर्मचारी खटाइएको ठाउँमा अझै गएका छैनन् । नवलपुर…