५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


ट्याक्सी चालकमाथि ट्राफिक प्रहरीको निगरानी (भिडियो)


0
Shares

काठमाडौं, पुस ४ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायातका क्षेत्रमा सुधारको कामलाई तीव्रता दिएको छ । महाशाखाले ट्याक्सी चालकमाथि बढी निगरानी थालेको छ ।

मिटरमा जान नमान्ने, बढी भाडा लिने, खाली भएर पनि जान नमान्ने, बिग्रेको मिटर नबनाउने र यात्रुले भनेको ठाउँमा जान नमान्ने ट्याक्सी चालकलाई कारबाही तीव्र पारिएको महाशाखाले जनाएको छ ।

भिडियो रिपोर्ट हेर्नुस्