Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


रामबहादुर बम्जन आश्रमको वास्तविकताबारे अन्योल ! (भिडियो)

दीपक श्रेष्ठ काठमाडौं, पुस १५ । तपस्वी रामबहादुर बम्जनको आश्रमबाट आफन्तहरु बेपत्ता भएको भन्दै पीडितहरुले सरकारसँग गुहार मागेको भोलिपल्टै बम्जनका समर्थकले बम्जनमाथि झुठो आरोप लगाइएको भन्दै प्रतिवादमा उत्रिएपछि प्रहरी प्रशासनमाथि सत्यतथ्य पत्ता लगाउने दबाव बढेको छ ।  मकवानपुर हेटौंडाका सन्चलाल वाइवा बम्जन, हेटौडा रङ्गशालाकी फुलमाया रुम्बा, नुवाकोटकी कर्मा तामाङ्ग र बाराका सुरेश आलेमगरका आफन्तले गत…