सिन्धुपाल्चोक, पुस १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले अब विद्यालय र कलेजको पाठ्यक्रममा जलवायु परिवर्तन र यसको अनुकूलनका विषय समावेश गर्नुपर्ने बताएकी छन् । जिल्ला समन्वय समिति (जिसस) महासंघको आयोजना र जिसस सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा सोमबारदेखि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरे गुफाडाँडामा सुरु भएको ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो धारणा राखेकी हुन् । उनले…