कविराज घिमिरे/ईमेज: धनकुटा । धनकुटाको उच्च क्षेत्रमा हिउँ खेल्न पर्यटकको भीड लागेको छ । हिजो दिउँसो परेको हिउँ खेल्न आज बिहानैदेखि आन्तरिक पर्यटकको लर्को लागेको छ । धनकुटाको हिलेभन्दा माथिल्लो क्षेत्र त्रिसुले गुरासे जोरपाटी लगायतको स्थानमा पाँच फिटसम्म हिउँ परेको थियो । आज मौसम खुल्ला भएका कारण बिहानैदेखि धनकुटासहित धरान इटहरी विराटनगरलगायत तराई क्षेत्रवाट पर्यटक…