Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


विराटनगरमा राधाकृष्ण रथयात्राको रौनक

विराटनगर, भदौ १८ । प्रत्येक वर्ष श्रीकृष्णजन्माष्टमीको भोलिपल्ट विराटनगरमा हुने ऐतिहासिक धार्मिक राधाकृष्ण रथयात्रा सोमबार मनाइएको छ । ५१औं रथयात्राको प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले विशेष पूजाअर्चाना गरेपछि विराटनगरको तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा सुरु गरी नगरपरिक्रमा गरिएको थियो । रथयात्राको अवलोकन गर्न नेपाल, भारतलगायतका सयौं भक्तजन, सर्वसाधारण विराटनगर आएका थिए । प्रदेश–१ को सरकारले…