Logo ३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025


तीज पर्वको रमझमः आज दर खाएर रमाइलो गरिंदै

काठमाडौं । हिन्दू नेपाली महिलाले मनाउने चाड तीजको अघिल्लो दिन आज विभिन्न मीठा मीठा परिकारका साथ दर खाईंदैछ । तीजको मुख्य दिनको अघिल्लो दिन दर खाने गरिन्छ । दर खाने दिनदेखि हरितालिका तीज सुरु हुन्छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खीर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मीठा परिकारलाई दरको…